प्रदेश नामकरण विवाद, प्रदेश सभामा पहिचानवादीसँग प्रदेश सचिवालयमा छलफल

माेरङ – कोशी प्रदेश नामकरणमा असन्तुष्ट पक्षधरले प्रदेश सभाको बैठक यथाशीघ्र राखेर नामकरण पुनः सच्याउन चेतावनी दिएका छन्। आइतबार विराटनगरस्थित प्रदेश सभाको सचिवालयमा सम्पन्न छलफलमा पहिचानवादी समूहले प्रदेश सभाका सभामूख बाबुराम गौतमलाई कोशी प्रदेश नाम खारेजी गर्दै पहिचानसहितको नाम राख्न माग गरेका हुन्। छलफलमा पहिचानवादी समूहले सभामुख गौतमलाई यथाशीघ्र प्रदेश सभाको बैठक राखेर नामकरण सच्याउनका […]

सम्बन्धित सामग्री

कोशी प्रदेश नामकरण विवाद: छानबिन समिति गठन

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ।...

कोशी प्रदेश नामकरण विवाद वार्ताका लागि सरकारको पत्र

पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको समूहलाई कोशी प्रदेश सरकारले वार्तामा आउन पत्राचार गरेको छ। प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता तथा संवाद गर्न गठन गरेको वार्ता समितिको सोमबार अपराह्न बसेको बैठकले प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाउने निर्णय गरेको हो।