पारा तेक्वान्दो खेलाडी सम्मानित

१३ फागुन, काठमाडौं । पारा तेक्वान्दो खेलाडी विक्रम श्रेष्ठ र पलेसा गोबर्धन नगदसहित सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघले काठमाडौंमा सोमबार कार्यक्रम गर्दै विश्व पारा तेक्वान्दो खेलमा पकद विजेता विक्रम, पुलेसासँगै अफिसियललाई सम्मान गरेको हो …

सम्बन्धित सामग्री

पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]

तीन पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं – मेन्टर एजुकेशनल कन्सल्टेन्सीले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित गरेको छ ।  सम्मानित तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरियोे । सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्...