निर्वाचन मतपरिणाम सन्तोषजनक : कांग्रेस प्रवक्ता डा. महत

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएको बताउनुभएको हो ।

सम्बन्धित सामग्री

गठबन्धनको स्वरुपमै आशंका छ, लामो जाँदैन : कांग्रेस प्रवक्ता

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नयाँ गठबन्धनको आयु लामो नजाने दाबी गरेका छन्। बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले यस्तो दाबी गरेका हुन।  उनले भने, ‘ यो गठबन्धन लामो...

गैरवामपन्थी गठबन्धन पनि बन्न सक्छः कांग्रेस प्रवक्ता

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका प्रवक्ता एवं नवनिर्वाचित सांसद डा. प्रकाशशरण महतले नेकपा एमाले जसरी पनि सत्तामा जाने अभ्यासमा लागेको आरोप लगाएका छन् । ‘गठबन्धन दलहरुबीच सरकारको नेतृत्व गर्ने विषयमा कुराकानी भइरहेको छ । सहमति पनि बन्ला । एमालेका तर्फबाट पनि सरकार निर्माणका लागि कसरत हुने नै भयो । उहाँहरु सबै खाले अभ्यासमा लाग्नुभएको […]

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : कांग्रेस प्रवक्ता

पर्सा : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन्।     उनले भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो।&rs

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं : कांग्रेस प्रवक्ता महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि […]

कांग्रेस प्रवक्ता भन्छन् : रामचन्द्र पौडेल नआउनु दुःखद हुन्छ

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा आएनन् । १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन राखिएको बैठकका लागि पार्टीका मुख्यसचिव आफैं घरमा पुगेर नेता पौडेललाई खबर गरेका थिए । पौडेलले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बैठकमा नआउने बताएका थिए । तर किन भन्ने नखुलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् […]

कांग्रेस प्रवक्ता शर्माको प्रस्ताव : एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटै व्यक्तिलाई धेरै समयसम्म सरकारको नेतृत्वमा पुग्न पाउने अवस्थाबाट रोक्न नयाँ नीति आवश्यक रहेको बताएका छन् । नेपालको राजनीतिलाई भरपर्दो र विश्वासयोग्य बनाउन अब एकपटक मात्र राष्ट्रपति,...

कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता शर्माले मागे दुई हप्ताको लागि बिदा

काठमाडौं : कोरोना संक्रमणपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि सक्रिय जिम्मेवारीबाट बिदा लिएका छन्। सोमवार कोरोना संक्रमण पुष्टिपछि शर्मा होम आइसोलेसनमै आराम गरिरहेका छन्। आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गरउँदा शर्मामा कोरोना संक्रमण पुष्टि भएको थियो। राजनीतिक विषय र कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चार गराउन सक्रिय शर्माले अस्वस्थताका कारण…