अख्तियारको भन्दा सिआइबी अनुसन्धान फराकिलो

काठमाडौं, असार १४ । सरकारी ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धान फराकिलो देखिएको छ। यो प्रकरणमा अख्तियारले १७५ जनाविरुद्ध मुद्दा दायर गरेकामा सिआइबीले भने कम्तीमा ३ सय जनालाई किर्ते मुद्दा लगाउने गरी अनुसन्धान सिध्याएर पक्राउ गर्न थालेको छ। ‘सरकारी जग्गा हडप्न जो, […]

सम्बन्धित सामग्री

सांसद विनोद चौधरीबारे छानबिन भइरहेको छ : सिआइबी

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । सिआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले आज सभामुख घिमिरेलाई जानकारी गराउन पत्र लेखेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका– ३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी […]

लाजिम्पाटस्थित नेपाल ट्रष्टको भवनमा सर्यो सिआइबी

अपराध अनुसन्धानमा नेपाल प्रहरीको विशिष्टिकृत निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा सरेको छ । नेपाल ट्रष्टको भवनमा सोमबार सिआइबीको कार्यालय सरेको हो ।  यसअघि महाराजगन्जस्थित प्रहरी एकेडेमीसँगै रहेको सानो भवनमा सिआइबीको...

सुन तस्करीको प्रतिवेदन बुझाउने तयारीमा सिआइबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते …

राजनीतिले निरीह सिआइबी

नेपालमा गम्भीर, संगठित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोसँग सम्बन्धित अपराधका घटना अनुसन्धान गर्ने विशिष्टीकृत एकाइ हो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)। अहिले सिआइबीले उद्देश्यअनुसार विभिन्न प्रकरणमा एकैसाथ अनुसन्धान गरिरहेको छ।...

ललितानिवासको अनुसन्धान आज टुंगाउँदै : सिआइबी, पूर्वमन्त्रीहरू पनि जोगिने ?

बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आज अनुसन्धान टुंग्याउने भएको छ । अनुसन्धानमा तत्कालिन प्रधानमन्त्री र मन्त्रीको समेत संलग्नता देखिएपनि पूर्वसचिवसम्मलाई मात्र मुद्दा दायर हुने सम्भावना छ...

सिआइबी मुख्यालयको झ्यालबाट सांसद शर्माको ‘अभिवादन’

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस सांसद सुनीलकुमार शर्मा बिहीबार अपराह्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको झ्यालमा देखापरे । सिआइबीको टोलीले उनलाई आजै दिउँसो साढे...

पक्राउविरुद्ध अन्तरिम आदेश खारेजी माग गर्दै सिआइबी सर्वोच्चमा

काठमाडौं, असार २० । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ। ललिता निवास जग्गा प्रकरणअन्तर्गत किर्ते मुद्दामा प्रहरीले १७ जना आरोपितलाई पक्राउ गर्न खोजेपछि सर्वोच्च अदालतले त्यसो नगर्न अन्तरिम आदेश जारी गरेको थियो। गत वर्षको साउन १९ गते […]

नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ : सिआइबी

काठमाडौं । हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ । सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन […] The post नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ : सिआइबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाम मुछिएपछि सिआइबी पुगे केकी र आर्यन

नर्वे भिसाका लागि पर्यटन बोर्डको कागजात किर्ते गरेको प्रकरणमा आफ्नो नाम मुछिएपछि तीन कलाकार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सम्पर्कमा पुगेका छन् । अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र...