छात्रवृत्ति पाएका मदरल्याण्डका विद्यार्थीलाई सम्मान

यहाँको मदरल्याण्ड माविले अन्तर्राष्ट्रिस्तरका विभिन्न कलेज र विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका विद्यार्थीलाई सम्मान गरेको छ। कक्षा १२ सकेर अन्तर्राष्ट्रियस्तरका शैक्षिक निकायमा छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान गरेको हो।...

सम्बन्धित सामग्री

छात्रवृत्ति पाएका मदरल्याण्डका विद्यार्थीलाई सम्मान

यहाँको मदरल्याण्ड माविले अन्तर्राष्ट्रिस्तरका विभिन्न कलेज र विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका विद्यार्थीलाई सम्मान गरेको छ। कक्षा १२ सकेर अन्तर्राष्ट्रियस्तरका शैक्षिक निकायमा छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान गरेको हो।...

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

एनसेल आजियाटा लिमिटेडले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो । एनसेलले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ […]

लिम्बू समुदायका जनप्रतिनिधिलाई सम्मान, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

सदरमुकाममा आयोजित समारोहमा चुम्लुङले गत वैशाखको स्थानीय तह निर्वाचनमा लिम्बू समुदायबाट निर्वाचित पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई सम्मान गरेको हो। २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरबाट सर्वोत्कृष्ट हुने र गरिब तथा जेहेन्दार ...

लोकबाजा विज्ञलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं : नेपाली ताल बाजाका निर्माणकर्ता,बाजाका विज्ञ दिपक कुलुलाई सम्मान गरिएको छ।लोक संगीतकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ६९ औ जन्मजयन्तीको अवसरमा शोभा-अर्जुन संगीत कोषका तर्फबाट उनलाई सम्मान गरिएको हो। कार्यक्रममा ललितकला क्याम्पसका वि.एफ ए. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुष्मा विशुन्खेलाई नगद १० हजार रुपैयाँ राशिको प्रोत्साहन छात्रवृत्ति प्रदान गरियो।कार्यक्रममा प्राध्यापक तिवारीकी छोरी ऋचा शर्मा तिवारीले स्वागत मन्तव्य व्यक्त गर्दै कोषले आयोजना गरेका कार्यक्रमहरु माथी प्रक

एनसेलद्धारा पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई सम्मान

काठमाडौं, ११ जेठ । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुरस्थित होटल हिमालयमा आयोजित एक विषेश कार्यक्रममा विद्यार्थीका अभिभावकहरू, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू र अन्य पाहुनाहरूको उपस्थितिमा सम्मान गरेकोे हो। […]

सेवा निवृत्त शिक्षकलाई सम्मान, गरिब र जेहेन्दार छात्रालाई छात्रवृत्ति

सेवा निवृत्त शिक्षकलाई सम्मान र गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ।

छात्रवृत्ति पाउने विद्यार्थीलाई शिक्षादीपको सम्मान

सम्मानित हुनेमा सुभम झा, प्रियस साह, रामकृष्ण यादव र मन्दीप थापा रहेका छन्। उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, सुशील भगत, सोम निरौलाले सम्मान गरेका थिए।...

पाकिस्तानी दूतावासले ५ सय बढी नेपाली विद्यार्थीलाई सम्मान गर्यो

काठमाडौं : पाकिस्तानी राजदूतावासले ५ सय ५० नेपाली विद्यार्थीलाई सम्मान गरेको छ। सोमबार ह्ययात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा 'पाकिस्तानी राजदूतावास  छात्रवृत्ति' कार्यक्रमअन्तर्गत सरकारी विद्यालयका विद्यार्थीलाई सम्मान गरेको हो।१० हजार रुपैयाँ नगदसहित दूतावासले सम्मान गरेको हो। विद्यार्थीको उज्यालो भविष्यको कामना गर्दै दूतावासले सम्मान गरको जनाएको छ। राष्ट्र बैंकका पूर्वगर्भनर हिमालय शमशेर राणाले छात्रवृत्ति प्रदान गरेका थिए।दूतावासले शिक्षाको क्षेत्रमा गरेको योगदानले दुवै