सेनाद्वारा एक महिनामा ६३ जना सर्पदंश बिरामीको उपचार

काठमाडौं । नेपाली सेनाले ६३ जना सर्प तथा बिच्छीदंशका बिरामीको उपचार गरेको छ । विभिन्न जिल्लामा सञ्चालन गरेको सर्प/बिच्छीदंश उपचार केन्द्रमा एक महिनाको अवधिमा नेपाली सेनाले ६३ जनाको उपचार गरेको हो । १४ माघदेखि १३ फागुनसम्म सेनाले पूर्वीकमान्ड र पश्चिम कमान्ड गरी उपचार केन्द्र सञ्चालन गरेको छ । पूवीकमान्डअन्तर्गत सुनसरी, सप्तरी, सिराहा, सर्लाही,...