आइसिसी एमसिसीसँग पराजित

एजेन्सी– ओपनर तीर्थ सतिशको उत्कृष्ट प्रदर्शनको बाबजुद विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लबले टि२० खेलमा आइसिसी यू–१९ महिला टोलीलाई १६ रनले पराजित गरेको छ । एमसिसीको यो नेपाल भ्रमणमा पहिलो जित हो । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको आइसिसी यू–१९ टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनायो […]

सम्बन्धित सामग्री

आइसिसी एकदिवसीय विश्वकप छनोट : वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित

काठमाडौं, ७ असार । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २३८ मात्रै बनाउन सक्यो । यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन […]

आइसिसी ग्लोबल छनोटको पहिलो खेलमा नेपाल पराजित, जिम्बावे आठ विकेटले विजयी

कप्तान क्रिग इर्भाइन र सेन विलियम्सले शतकीय इनिङ खेलेपछि जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपाललाई आठ विकेटले पराजित गरेको छ ।  समूह ‘ए’अन्तर्गतको पहिलो खेलमा नेपाल र...

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।...

आइसिसी विश्वकप लिग–२ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँगको खेलमा आज ३ विकेटले पराजित भएको छ। यो नेपालको दोस्रो खेल हो।१ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभर ५ बल खेल्न बाँकी रहँदै ७ विकेट गुमाएर पार गर्‍यो। स्कटल्याण्डलाई विजयी बनाउन क्रिस्टोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन हिर्काए भने ब्रेन्डन म्याक्कुलमले अविजित ३ र मिचेल लिक्सले २२ रन बनाए। जर्ज मुन्सी भने १७ रन बनाएर आउट भए। नेपालका सागर ढकाल, ललितनारायण राजवंशी र गुल्सन झा

आइसिसी विश्वकप क्रिकेट लिग-२: नेपाल नामिबियासँग ६३ रनले पराजित

काठमाडाैँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ। नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा एक सय ३७ रनमा सीमित भयो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोड्दा ओपनर आसिफ शेखले ३२ रन जोडे। त्यस्तै आदिल आलमले २० रन […]

आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडाैँ- आइसिसी विश्वकप लिग-२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो। अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले […]

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नेपालद्वारा ओमान सहजै पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा...

आइसिसी विश्वकप लिग-२ : नेपाल ओमानसँग १३ रनले पराजित

काठमाडाैँ- अमेरिकामा भइरहेको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ। अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर सकिन २ बल बाँकी रहँदा मात्र १ सय ९८ रन जोड्न सक्यो। ओमानले दिएको २ सय १२ […]

आइसिसी विश्वकप २ : नेपाल ४८ रनले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा जारी त्रिकोणात्मक शृंखलामा खराब ब्याटिङका कारण नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक...

आइसिसी टी-२० विश्वकपः सेमिफाइनल समीकरण पूरा

युएइ । पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । आइतबार सुपर-१२ को समूह-२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । जितका लागि १९० रनको विजयी लक्ष्य […] The post आइसिसी टी-२० विश्वकपः सेमिफाइनल समीकरण पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.