नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत थम्पसनले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताए ।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पा