रुसी सेनामा गएका नेपालीलाई फर्काउन माग गर्दै प्रदर्शन (तस्वीरहरु)

८ वैशाख, काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै उनीहरुको परिवारका सदस्यले काठमाडौंमा प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका …

सम्बन्धित सामग्री

रुसी सेनामा भएका नेपालीका आफन्त ११ दिनदेखि अनशनमा

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त ११ दिनदेखि अनशनरत छन् । उनीहरूले सोमबार करारपत्र रद्दसहित १३ बुँदे माग राखेर रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले रुसी सेनामा  आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ छाडिएको प्रहरीले जनाएको छ ।

रुसी सेनाका परिवारले गरे दूतावास अगाडि प्रदर्शन

१७ वैशाख, काठमाडौं । रुसी सेनामा गएका नागरिकको जीवन रक्षाको माग गर्दै उनीहरूका परिवारले नेपालका लागि रसियन राजदूतावास अगाडि प्रदर्शन गरेका छन् । रुसबाट आफ्ना आफन्त फिर्ताको माग गर्दै सोमबार दिउँसो बालुवाटारस्थित दूतावास अघि उनीहरूले प्रदर्शन …

रुसियन दूतावास अगाडि प्रदर्शन गर्ने छ जना पक्राउ

रुसी सेनामा आवद्ध नेपाली नागरिकको जीवन रक्षा र स्वदेश फिर्ताको माग गर्दै काठमाडौंस्थित रसियन दूतावास अगाडि प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले गरेको छ ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

६ वैशाख, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कृतु …

रुसी सेनामा कार्यरत नेपालीका परिवारको प्रदर्शन, १२ जना पक्राउ

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै प्रदर्शन

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गराउन माग गर्दै परिवारजनले काठमाडौंमा बिहीबार प्रदर्शन गरेका छन् । सरकारले रुसी सेनामा भर्ती भएका सबैलाई तत्काल फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई प्रकाउ गरेको छ ।

नेपालीहरूलाई विना शर्त नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

२२ माघ, काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि  प्रदर्शन गरेको छ । नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले  सोमबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरूले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना शर्त […]