आजै थाहा पाउनुहोस् मृगौलामा हुन सक्ने पत्थरीको शुरूवाती लक्षणहरु

मृगौलाको पत्थरी एउटा आम समस्या हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार संसारका ७ प्रतिशत मानिसहरू यो रोगबाट पीडित छन् । मृगौलाले छानेको मुत्रमा पथ्थर बनाउने तत्वहरू बढ्न जाँदा वा मुत्रको मात्रा कम हुँदा मृगौलामा पथ्थर बन्न पुग्दछ । यो क्रिया सुसुप्त ढङ्गले हुने हुँदा पथ्थरले ठुलो आकार लिएपछि मात्र यसको लक्षणहरू देखा पर्दछन् । […]