नर्वेको ओस्लोमा अर्को वर्षदेखि कार प्रतिबन्ध

संसारमा विभिन्न देशमा अहिले पेट्रोल–डिजेलबाट चल्ने गाडी हटाउने लहर छ। जर्मनी, बेलायत, नेदरल्यान्ड्स, डेनमार्क लगायतका युरोपेली मुलुकदेखि चीन र भारतसम्मले सन् २०३० सम्म विद्युतीय कार मात्र उत्पादन गर्ने तयारीमा छन्। नर्वे यी सबैभन्दा अगाडि छ। उसले सन् २०२५ देखि नै खनिज इन्धनका कारमा रोक लगाउने बताएको छ। नर्वेकै सहर ओस्लो भने योभन्दा पनि धेरै अघि…

सम्बन्धित सामग्री

नाडा अटो एक्सपो २०२२ स्थगित

‘नाडा अटो एक्सपो २०२२’ स्थगित भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएशनले यसपटकको एक्सोको स्थगित भएको जानकारी दिएको हो ।यसअघि, नाडाले यही भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा एक्सपो गर्ने मिति तय गरेको थियो । जुन, स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सवारी साधनको आयात प्रतिबन्ध लगाएपछि यसपटकको एक्सपो नहुने बताइएको छ ।सरकारले गत आर्थिक वर्षमा कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध चालू आर्थिक वर्षदेखि खुल्ने भनिएको थियो । तर, सरकारले सवारी साधनको आयात झन लम्ब्याउँ