लेखनाथ न्यौपानेले भने– माओवादीमा पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीभित्र पनि प्रचण्डलाई लक्षित गर्दै अर्को रुपको ‘बा प्रवृत्ति’ देखिएको उल्लेख गरेका छन् ।  ‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ ।तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र’, न्यौपानेले प्रचण्डको प्रतिवेदनमाथि फरक मत राख्दै भनेका छन्, ‘