कर्मचारीमा कोरोना पुष्टि भएपछि पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ १६ गतेसम्मका लागि नियमित सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय बन्द

मालपोत कार्यालय तनहुँमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा पाँच दिनका लागि स्थगित गरिएको छ। माघ १६ देखि २१ गतेसम्मको लागि सेवा प्रवाह बन्द गरिएको कार्यालयले जनाएको छ। केही कर्मचारीमा सङ्क्रमण भएको कार्यालयमा समेत सेवाग्राहीको अवस्थामा भीड बढेपछि सेवा स्थगित भएको हो। प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा पाँच दिनका लागि सेवा बन्द गरिएको जानकारी गराइएको छ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि बागलुङ नगरपालिका र जिल्ला अदालतको सेवा स्थगित

पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् ।

रघुगंगा गाउँपालिकामा अत्यावश्यक बोहेकको सेवा बन्द

म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ...