महिलालाई सशक्त नबनाएसम्म लैङ्गिक हिंसा अन्त्य हुँदैन : राज्यमन्त्री यादव

जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले महिला हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त बनाउनुपर्ने बताएका छन्। रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा महिला सशक्तिकरण राष्ट्रिय अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले महिलालाई सशक्त नबनाएसम्म महिलामाथि हुने लैङ्गिक हिंसा र घरेलु…