काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा आज पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा कतारलाई ६१ […]