पलायन भएको एक डाक्टरको कथा

कुनै बेला जे जस्तो गरे पनि नेपालमै गर्छु, नेपाली जनताकै सेवा गरेर बस्छु, पुछारमा रहेको नेपालको स्वास्थ्य अवस्था सुधार्न सक्दो प्रयास गर्छु भनेर सोच्ने र त्यसैअनुरूप काम गर्ने ममा 'देश छाड्छु' भन्ने परिवर्तन कसरी आयो?