चीनको बेइजिङमा आजदेखि बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै

चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका एक सय ४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विज्ञ र व्यापारीहरु समेत गरी अरु एक सय जनाभन्दा धेरै आमन्त्रित छन् । बीआरआई घोषणाको दशौँ वार्षिकोत्सव मनाउन चीनले तेश्रो बृहत् सम्मेलन आयोजना गरेको हो । बीआरएफ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्र...

सम्बन्धित सामग्री

बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने बताएका छन् । बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य […]

मंगलबारदेखि बेइजिङमा बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च

चीनको राजधानी बेइजिङमा मंगलबारदेखि 'तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन(बीआरएफ)  आयोजना हुँदैछ। दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर घोषणाले चीनको बीआरआई छायामा

काठमाडौं । भारतको नयाँ दिल्लीमा दुई दिनसम्म चलेको जी–२० शिखर सम्मेलनले जारी गरेको घोषणासँगै विश्वको ठुलो अर्थतन्त्र भएको मुलुक चीन सशंकित देखिएको छ । सम्मेलनले भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर घोषणा गरेसँगै चीन झस्किएको हो । कोरिडोरअन्तर्गतका परियोजना निर्माण भएमा भविष्यमा भारत, अरेबियन गल्फ र युरोपको सहकार्य ऐतिहासिक हुने दाबी गरिएको छ । जी–२० शिखर सम्मेलन यस […] The post भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर घोषणाले चीनको बीआरआई छायामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अक्टोबरमा तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य सम्मेलन आयोजना हुने

कोभिड-१९ महामारीको लामो अन्तरालपछि चीनले बीआरआई अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनको तेस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको छ। बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले आगामी अक्टोबरमा बेइजिङमा तेस्रो ‘बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएका हुन्।

नेपालको समृद्धि यात्रामा चीनसँगको सहकार्य कोसेढुंगा हुनेछ

काठमाडौं, २ चैत। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकार चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभ्समा १०वर्षः नेपालको अनुभव’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्विकार गरे।‘ठूला पूर्वाधारको विकासमा बीआरआई अन्तरगत सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ,’ उनले भने।

चीनले भन्यो- नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं

नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

चीनद्वारा बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको प्रस्ताव

३ साउन, काठमाडौं । पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ । दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको उल्लेख गरे । […]

‘हाम्रो परराष्ट्र नीतिले बीआरआईलाई स्वीकार्छ, इन्डोप्यासिफिकलाई इन्कार्छ’

अहिले नेपाल र चीन बीचमा जति पनि सहकार्य भइरहेका छन्, त्यो सन् २०१७ मा दुई देशको बीचमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता अनुसार भइरहेको छ । त्यो फ्रेमवर्क विना हाम्रो दुईपक्षीय सम्बन्धको कल्पना गर्न सकिंदैन । बीआरआई के हो, यसको विकास कसरी भयो, ऐतिहासिक दृष्टिकोण, यस बीचमा भएका सम्मेलन लगायत विषयमा केही धारणा व्यक्त गर्छु । […]