शहीद स्मारक लिग : ब्रिगेड ब्वाइज र संकटा बराबरीमा रोकिए

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र संकटा क्लब गोलरहित बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो। खेलको ३५ औं मिनेटमा ब्रिगेड ब्वाइजका विजय गुरुङले उत्कृष्ट प्रहार गरे पनि संकटाका गोल

सम्बन्धित सामग्री

शहीद स्मारक लिग : सन्तोषको गोलमा च्यासलको जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको इन्ज्युरी समयमा च्यासलका कप्तान सन्तोष साहुखलले गोल गर्दै