काठमाडौं : नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगेका छन्। संविधानले तोकेको समयावधि कट्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको भन्दै नेताहरु आयोगमा उजुरी दिन पुगेका हुन्।
साढे ५ वर्षभित्र महाधिवेशन गर्न नसकेर माओवादी पार्टी अवैध भइसकेको भन्दै दल खारेजीको माग नेताहरुले गरेका छन्।
उनीहरु दल दर्ता खारेज बुझ्न आएको निर्वाचन…