एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो। युएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको युएईले मलेसियालाई हराएर […]

सम्बन्धित सामग्री

एसिया कप खेल्ने नेपालको सपना अधुरै

१० असार, काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने । १० टोली सहभागि प्रतियोगितामा फाइनल पुग्ने दुई टिम टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको […]

नेपालको सुखद सुरुवात

नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मलेसिया स्थित युकेएम एसडी क्रिकेट ओभल बांगीमा शुक्रबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।

मनिषाले एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने

काठमाडौँ । पहिलो पटक सिनियर टिममा परेकी युवा खेलाडी मनिषा उपाध्यायले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिप गुमाउने भएकी छन् । केही दिनअघि मात्र मलेसियामै आईसी यू–१९ महिला विश्वकप छनोट खेलेर आएकी बायाँ हाते अफ स्पीनर मनिषाले पहिलो पटक सिनियर टिममा अटाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि उनले मलेसिया भ्रमण गुमाउने भएकी हुन् । […]