नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा प्रतिनिधिसभाको लागि काभ्रे क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएका छन् । लामालाई प्रतिनिधिसभाका लागि क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरेको हो । युवाहरु माझ लोकप्रिय सभापति लामा संविधानसभा सदस्य समेत हुन् । उनी २०७० मा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।लामा २०७४ मा वाम गठबन्धनसँगै थोरै मतान्तरले पराजित भ्एका थिए । त्यसपछि काभ्रेमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । लामा पछिल्लो जिल्ला अधिवेसनबाट काभ्रे कांग्रे