सरकारले हतियार खरिद गर्ने निर्णय गरेको छैन– प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार खरिद गर्ने निर्णय नगरेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देउवाले सरकारले हतियार किन्ने बारे निर्णय नगरेको स्पष्ट पारेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले देशसञ्चारलाई जानकारी दिए। बैठकमा नेताहरु अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि करोडौँ रकम रकमान्तर गरेको छ […]

सम्बन्धित सामग्री

अहिले हतियार किन्ने निर्णय गरेकै छैन : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो । देशमा विदेशी विनिमय सञ्चिति घट्दै गएको र आर्थिक सङ्कटको लक्षण देखिएको बेला सरकारले हतियार खरिद गर्न लागेको भन्दै पार्टीकै नेताहरूले आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको जवाफ मागेका थिए । जवाफमा देउवाले अहिले हतिय...