घरेलु कार्यालयबाट फर्म रजिष्ट्रेसन सुरु

बागमती प्रदेशमा नयाँ फर्म रजिष्ट्रेसन (दर्ता) जिल्लास्थित घरेलु कार्यालयबाटै गर्न सुरु भएको छ । केन्द्रबाट हुँदै आएको फर्म दर्ता बागमती प्रदेशका घरेलु कार्यलयमार्फत सुरु भएको हो । नेपालमा संघीय कानुन आएको साढे पाँच वर्षपछि बागमती प्रदेशले आफूले पाएको अधिकार प्रयोग कानुन निर्माण गरी आइतबारदेखि प्रदेशअन्तर्गतका जिल्ला घरेलु कार्यालयहरूबाट दर्ता सुरु गरेको हो । जिल्लास्थित घरेलु […]