१५ तस्वीरमा कांग्रेसको १४औँ महाधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा भइरहेको छ।  महाधिवेशनको औपचारिक उद्‍घाटन सभापति शेरबहादुर देउवाले केहीबेरपछि गर्ने कार्यक्रम छ।उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्चमा बनाइएको छ। सभापतिलगायत विभिन्न शीर्ष नेताहरू महाधिवेशनस्थल आइसकेका छन्। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत आएने बताइएको छ।कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यक