प्रतिनिधिसभामा 'एमसीसी'बारे छलफल हुँदै, एमालेको अवरोध जारी (लाइभ)

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। विगतमा पटकपटक स्थगित हुँदै आएको बैठक आज सत्तारुढ दलबिच सहमति जुटेसँगै संचालनमा आएको हो। बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशनबारे छलफल भइरहेको छ। सत्तारुढ गठबन्धनबिच एमसीसीमा रहेका विवादित बुँदाहरुमा ‘व्याख्यात्मक टिप्पणी’ गरेर परियोजना पारित गर्ने सहमति भएको छ। आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी…