जाजरकोट । जाजरकोट जिल्ला विकास समितिको सभाहलमा प्रादेशिक कृषि विकास रणनीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । ‘अर्गानिक खेतीमा वृद्धि, कर्णालीको समृद्धि’ भन्ने नाराका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारले युरोपियन युनियनको सहयोगमा पञ्चवर्षे रणनीति निर्माणका लागि कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि […]