काठमाडौं। भारतले दुई महिनामा ५ अर्ब ४३ करोड रुपैयाँ बढीको बिजुली खरिद गरेको छ। सरकारले आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ। नेपाल आयल निगमले १४.२ किलोग्राम भन्दा बढीका ग्यास सिलिन्डर प्रयोग नगर्न आग्रह गरेको छ। एसियन डेभलपमेन्ट बैंकले नेपाललाई १३ अर्ब २० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको छ।