चोलेन्द्रविरुद्धको महाअभियोग नयाँ संसदले टुंग्याउनुपर्छ : पूर्वन्यायाधीश फोरम

२९ भदौ, काठमाडौं । पूर्वन्यायाधीश फोरमले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने फोरमले बताएको छ । जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन […]

सम्बन्धित सामग्री

‘अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ’

पूर्वन्यायाधीश फोरम नेपालले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग सिफारिस समितिले समय अभावका कारणले अन्तिम निष्कर्षमा पु¥याउन नसके आगामी निर्वाचनपछि बन्ने संसद्ले स्वामित्व ग्रहण गरि छानविन गर्नसक्ने बताउनुभयो । उहाँले निलम्बित …

पूर्वन्यायाधीश फोरम भन्छ - अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ

पूर्वन्यायाधीश फोरमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने जनाएको छ ।  आज विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग...

चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग ‘हल्का’ रुपमा अघि नबढाऊ : पूर्वन्यायाधीश फोरम

काठमाडौं । पूर्वन्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग हल्का रुपमा अघि नबढाउन आग्रह गरेको छ ।  फोरमले बुधबार पत्रकारसम्मेलन गरी अहिले सामान्य मौखिक बयानका आधारमा महाअभियोगको प्रक्रिया चलिरहेको भन्दै जबराका अभियोगहरु प्रमाणित हुने आधारसहित महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।  “अहिले महाभियोग सिफारिस समितिमा सामान्य मौखिक छानबिनका आधारमा महाअभियोगको...

चोलेन्द्र राणाको अभिव्यक्तिप्रति पूर्व न्यायाधीश फोरमको आपत्ति

पूर्व न्यायाधीश फोरमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो महाभियोग आरोपपत्रमा सफाई पेशको बयानमा पूर्व न्यायाधीशहरुप्रति लक्षित गरी अर्मादित शब्द प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।  बुधबार विज्ञप्ति जारी...

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन पूर्वन्यायाधीश फोरम आह्वान

काठमाडौँ– पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग लिएको खबर आउनु, प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र विरोधपछि […]