साताको सेयर बजार – ४८ अङ्क बढ्यो, कारोबार रकम घट्यो

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अङ्कले बढेर बन्द भएको छ । गत साताको बिहीबार नेप्से परिसूचक २६ सय ३३ अङ्कमा बन्द भएको थियो । यो साता ४८ अङ्कले बढेर २६ सय ८१ अङ्क पुगेको हो ।चार कारोबार दिनमध्ये दुई दिन गिरावट र दुई दिन वृद्धि आएसँगै साताभरमा नेप्से सूचक २ प्रतिशतले माथि चढेको छ । यस क्रममा सेन्सेटिभ इन्डेक्समा १.५५ प्रतिशतको वृद्धि आएको छ । यद्यपि, परिसूचक बढे पनि यो साता कारोबार रकम भने घटेको छ ।गत साता नेप्सेमा २६ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको थियो । यो साता भने कारोबार रकम घटेर

सम्बन्धित सामग्री

साताको सेयर बजार– ११४ अंक बढ्यो, १९ अर्बको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ११४ अंकको वृद्धि आएको छ । गत साता २०२९ अंकमा बन्द भएको नेप्से १०० भन्दा बढी अंकको सुधार आएसँगै २१४३ अंकमा पुगेर रोकिएको हो । यो नेप्सेमा

साताको सेयर बजार : परिसूचक ३० अङ्कले बढ्यो, कारोबार रकम घट्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३० अङ्कले बढेर बन्द भएको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन मात्रै बढेको नेप्से ३० अङ्कले बढेर २०६८ अङ्कमा पुगेर रोकिएको हो । यो साता नेप्सेको कारोबार २०३८ अङ्कबाट सुरु भएको थियो ।साताभरमा सोमबार र बिहीबार मात्रै नेप्से परिसूचक बढेको थियो । यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.४१ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्कले बढेको छ । यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अङ्कले बढेको छ ।यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत साता १२ अर्ब ५ करो

साताको सेयर बजार– ७५ अंक घटेर बन्द हुँदा कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.६३ अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २११३.५५ अंकमा रोकिएको नेप्से ३ प्रतिशत घटेर २०३७.९२ अंकमा आइपुगेको हो । साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ कारोबार दिन घट्यो । जसले गर्दा एकै हप्तामा ७५ अंकभन्दा बढीको गिरावट आएको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्समा समेत १४.७८ अंकको गिरावट आएको छ ।परिसूचक उल्लेख्य मात्रामा घटेको साता कारोबार रकम पनि घटेको छ । यो साता नेप्सेमा १२ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघि

साताको सेयर बजार– परिसूचक ८ अंकले बढ्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८ अंक बढेको छ । गत साताको शुक्रबार २००९ अंकमा रहेको नेप्से परिसूचक यो साता सामान्य अंकले बढेर २०१७ अंकमा पुगेर बन्द भएको हो । सातामा ६ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन बढेको थियो । सातामा दुई दिन घटे पनि समग्रमा नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको हो । यस्तै, यो साता सेन्सेटिभ समूह ०.३३ अंकले बढेको छ ।नेप्से परिसूचक सामान्य अंकले बढेपनि यो साता कारोबार रकम भने घटेको छ । यो साता कारोबार भएको ६ दिनमा ९ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ

साताको सेयर बजार– ७६ अंक घटेर १९ सयको बिन्दुमा आइपुग्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.७८ अंक घटेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्सेमा यो साता मात्रै ३.७५ प्रतिशतको गिरावट आएको हो । यससँगै साताको पहिलो दिन २०४८ अंकमा रहेको नेप्से परिसूचक १९७१ अंकमा आइपुगेको छ ।कारोबार भएका ५ मध्ये ४ दिन नेप्से परिसूचक ओरालो लागेको थियो । सातामा बिहीबार बाहेक अन्य कुनै पनि दिन नेप्सेमा सुधार आएन । उक्त दिन भने नेप्सेमा १२ अंकको सुधार आएको थियो । सेयर बजार परिसूचक घटेसँगै यो साता कारोबार रकम पनि खुम्चिएको छ । यो सातामा ६ अर्ब २० करोड रुपैयाँ

साताको सेयर बजार– १४५ अंक घटेर २०७८ अंकमा आइपुग्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४५ अंकको गिरावट आएको छ । २२ सय २३ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक साताभरमा करिब ६ प्रतिशतको गिरावटसँगै २०७८ अंकमा आइपुगेको हो । यससँगै यस साता नेप्सेमा सेन्सेटिभ इण्डेक्स ६.२० प्रतिशत र फ्लोट इन्डेक्स ६.१९ प्रतिशतले खुम्चिएको छ ।साताको ५ कारोबार दिन नै घटेको नेप्सेमा झण्डै १५० अंकको गिरावट देखिएको थियो । नेप्से परिसूचक उच्च अंकले घटे पनि यो साता सेयर कारोबार रकम भने बढेको छ । साताको ५ कारोबार दिनमा ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ

साताको सेयर बजार– परिसूचक २० अंकले बढ्यो, कारोबार रकम खुम्चियो

विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको ४ कारोबार दिन नै खुलेको सेयर बजार २० अंकले बढेसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको छ । गतसाता नेप्से सूचक २५ सय ४७ अंकबाट कारोबार सुरू भएको थियो ।पाँच कारोबार  दिनमध्ये दुई कारोबार दिनमा भने बजार घटेको थियो । यस्तै, बाँकी दुई कारोबार दिनमा परिसूचक बढेर बन्द हुँदा समग्रमा बजार २० अंकले बढेको हो । बजार २० अंकले बढेपनि यो

यस्तो रह्यो साताको सेयर बजार

काठमाडौं । कारोबारको चार दिन निरन्तर उकालो लागेको साताको सेयर बजार अन्तिम कारोबार दिन भने केही घटेको छ । बिहीबारसूचक केही दबाबमा परेर सेयर बजारमा करेक्सन आएको थियो । अघिल्लो साताको तुलनामा यो साता कारोबार रकम बढेको छ । सेयर बजारमा यसअघि लगभग २२ प्रतिशतको करेक्सन आइसकेको छ । साताको अन्तिम दिन बिहीबार कारोबार बन्द […] The post यस्तो रह्यो साताको सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

साताको सेयर बजार : परिसूचकसँगै कारोबार रकम पनि घट्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ । ५ दिन कारोबार भएको नेप्से परिसूचक साताभर ५१ अंकले घटेको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक २९ सय २६ अंकबाट घटेर २८ सय ७५ अंकमा आइपुगेको छ ।साताभर ५ दिन कारोबार हुँदा चार कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आउँदा उच्च अंकको गिरावट आएको हो । सातामा सोमबार एकैदिन १६१ अंकले परिसूचक बढ्नुबाहेक अन्य कुनै दिन बढेन । यस्तै, साताको पहिलो कारोबार एकै पटक १०८ अंकको गिरावट आएको थियो ।साताको ५ कारोबार दिनमा ४२ अर्ब २५