काठमाडौँ। मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको नियमित बैठकले कोभिड आदेशअनुसार प्रमुखको नियुक्तिलगायत विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेकाे छ । नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक बसिरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जनाएकाे छ । गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । आजको बैठकले स्थानीय तह निर्वाचनको मितिसमेत तोक्न सक्ने जनाइएको छ । साथै बैठकले अन्य केही प्रशासनिक निर्णयसमेत गर्ने छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।...
१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
मन्त्रिपरिषद् बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
प्रधानमन्त्रीले प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको माग माग्दै राखेको प्रस्ताव अस्वीकृत भएपछि पहिलोपटक सोमवारै मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्ने कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नयाँ पत्रिकालाई बताइन् ।
विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।