आमा बनिन् नायिका प्रियंका कार्की

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सम्बन्धित सामग्री

दुई वर्षको ग्यापपछि सेटमा नायिका प्रियंका कार्कीकाे कमब्याक

काठमाडौं । करिब दुई वर्षको ग्यापपछि नायिका प्रियंका कार्की सेटमा कमब्याक गरेकी छन् । आमा बनेपछि ह्वात्तै तौल बढे तापनि केही महिनामा नै अप्रत्याशित तौल घटाएर कार्की सेटमा ब्याक भएकी हुन् । उनको भनाइअनुसार उनी आमा बनेपछि ९७ केजीको थिइन् । लकडाउनको समयमा आमा बनेकी प्रियंका केही समय यतासम्म छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् । तिजको […]

आमा बनिन् नायिका प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीलाई पुत्रीलाभ भएको छ ।

बच्चाको स्वागतका लागि तयारी गरिरहेका छौँ : प्रियंका कार्की

कप्रिय नायिका प्रियंका कार्की अब छिट्टै नै आमा बन्दै छिन्। केही समयको मायाप्रेमपछि २०७६ सालमा अभिनेता आयुष्मान देशराज जोशीका साथ विवाह बन्धनमा बाँधिएकी प्रियंकाले विवाहको एक वर्षपछि आफू गर्भवती भएको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन्। प्रियंकाले आयुष्मान र आफ्नो फोटो राख्दै फेसबुकमा वी आर प्रेग्नेन्ट अर्थात् हामी गर्भवती छौँ भनेर सेयर गरेपछि यो कुराले […]

प्रियंकाको पोज !

काठमाडौं । पछिल्लो समय सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले आफू आमा बन्ने पक्का भएपछि उनले पटक पटक तस्बिर सार्वजनिक गर्दै आएकी छन् ।

साथीहरुसँग स्विमिङमा रमाउदै प्रियंका कार्की

काठमाडौं, ५ साउन । नेपाली चलचित्रकी लोकप्रिय नायिका प्रियंका कार्की केही समयमा आमा बन्दैछिन् । आमा बन्नेभएपछि प्रियंका झन चर्चामा छिन् । उनले गर्भवती भएको फोटो सार्वजजिक गरेसँगै उनलाई नकरात्मक प्रतिक्रिया आएपनि उनले त्यता खासै महत्व दिने गरेकी छैनन् । सन्तानलाई जन्म दिने दिन नजिक आउदै गर्दा आज प्रियंकाले साथीहरुसँगको स्विमिङ पुलको केही रमाइला तस्वीरहरु […]

स्विमिङमा रमाएकी प्रियंका

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् । प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका […]

प्रियंका र आयुष्मानको खुशी

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा आफ्नो खुशी व्यक्त गरिरहेकी हुन्छिन् । प्रियंकालाई …

https://www.onlinekhabar.com/2020/03/843662

हालै विवाह गरेका नायिका प्रियंका कार्की र नायक आयूष्मान देशराज जोशीले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् । दुवैले आफ्ना बुवा/आमा र श्रीमान/श्रीमतीको पहिचान धारण गर्न खोज्दा ४ वटा थरको भारी बोक्नुपरेको …

‘तपाई हट आमा हो’ भन्ने प्रश्नमा प्रियंकाको यस्तो जवाफ

चलचित्र 'नाई नभन्नु ल ५'मा नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा नायिका कार्की निकै हट बनेर पुगेकी थिइन् । पत्रकारले उनलाई प्रश्न सोधे, दर्शकले त तपाइलाई हट आमा भन्छन् होला है ? यसका प्रियंकाले भनिन्-'खै, मलाई त यसको जवाफ दिनै आएन …