सल्यानका उम्मेदवारलाई मतदातासँग भोट माग्न भ्याइनभ्याई

सल्यान : सल्यानका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिवेला मतदातासँग भोट माग्न भ्याइनभ्याई छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ एकीकृत समाजवादी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ता चुनावी एजेन्डा लिएर गाउँ बस्ती पुगेका छन्।सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, प्रदेशसभा (क

सम्बन्धित सामग्री

नेतालाई भोट माग्न चटारो, किसानलाई धान भित्र्याउन हतारो

रौतहट : चुनावसँगै रौतहटका किसानलाई धान भित्र्याउने चटारो छ। किसान बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन्। नेताहरूलाई चुनावी चटारो भए पनि किसानहरूलाई अहिले पाकेको धान भित्र्याउन चटारो छ।जिल्लाको उतरी भेगमा पर्ने गुजरा, चन्द्रपुर वृन्दावन नगरपालिका लगायत जिल्लाका अधिकांश भेगका किसानको खेतमा लगाएको धान पाकेर पहेँलपुर भएपछि किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याई छ।सिँचाइको सुविधा भएको र रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भइरहेको र रोग प्रकोप लागेको

उम्मेदवारहरूलाई सुकुम्बासीको अनुरोध : भो, अब हाम्रो बस्तीमा नछिर्नू

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन ५ दिन बाँकी छ। यतिखेर पालिकाका विभिन्न पदमा मनोनयन दिएका उम्मेदवारहरूलाई भोट माग्न भ्याइनभ्याई छ। मिठा अनि ठूला आश्वासनका पोका बोकेर मतदाताहरूको घरदैलोमा पुगिरहेका छन् उम्मेदवार। तर नेपालकै राजधानी शहर काठमाडौं उपत्यकाभित्रका सुकुम्बासीलाई चुनावले छोएकाे छैन। उनीहरूलाई चुनाव र मतदान गर्नुभन्दा बढी भोको पेट भर्नकै चिन्तामा पिरोलिइरहनु परेको छ। हरेक वर्ष सरकारी नीतिमा सुकुम्बासी बस्ती व्यवस्थापन गर्ने एजेण्डा छुटेको हुँदैन। तर

८० पारि : उम्मेदवारी

एक सातायता उनी सखारै उठ्छन् । नित्यकर्म सकेर भोट माग्न निस्किहाल्छन् । झापाको मेचीनगर–१३ चारआलीका ९२ वर्षीय नेत्रप्रसाद न्यौपानेलाई चुनावी चटारोले भ्याइनभ्याई बनाएको छ । आफ्नै उमेर हाराहारीका अरूका लागि उनी प्रेरक पनि छन् । दिनहुँ हिँड्छन् । शारीरिक समस्या छैन । भातसँग दूध र केरा खान्छन् । ‘अहिले म जीवनमै सबभन्दा बढी व्यस्त भएको छु,’ सेता दाँत देखाउँदै उनी मुस्काए, ‘किन हो किन मर्ने बेलामा चुनाव जितेरै जानुपर्छ भन्ने लाग्यो ।’