अनलाइन श्रम स्वीकृति लिन यसरी गर्नुहोस् प्रक्रिया (भिडियाे)

नयाँ श्रम स्वीकृति लिन फेमिस सिस्टममा विभिन्न प्रक्रिया र कागजातहरू आवश्यक पर्छ । पहिलोजस्तो नयाँ श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय काठमाण्डौ जान पर्दैन । आवश्यक सबै प्रक्रिया पूरा गरी अनलाइनबाटै श्रम स्वीकृति लिन सकिन्छ ।

सम्बन्धित सामग्री

स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।

अनलाइन श्रम स्वीकृति :  दैनिक १ हजारले मात्र पाउँछन्

काठमाडौं :  कोरोना भाइरसको  नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै  अनलाइन श्रम स्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार  कार्यालयले जनाएको छ। वैदेशिक रोजगारीमा जानेलाई सहज बनाउन सरकारले २ माघदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिन शुरु गरेको थियो।कोरोना संक्रमण फैलिए पनि श्रम स्वीकृति लिनेको संख्या नघटेको कार्यालयले दाबी गरेको छ।दैनिक १ हजारको हाराहारीमा अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले बताए।यसअघि १ ह

कोरोना संक्रमण जोखिमको बेला प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए । यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातीसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ । श्रम, रोज