गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

काठमाडाैँ- स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन्। आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन्। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ। निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको […]

सम्बन्धित सामग्री

सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गठबन्धन र (२)मा एमाले विजयी

किमाथाङ्का– सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् । प्रतिनिधिसभाका उम्मेदवार खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम् […]

सत्ता र एमाले गठबन्धन ढालेर मकवानपुरमा राप्रपाका सिंह निर्वाचित

हेटौंडा : प्रतिनिधसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाइ पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।एकातर्फ सत्तारुढ गठबन्धन र अर्को तर्फ राप्रपा नेपालसँग एमालेको गठबन्धनको चुनौतिलाइ चिर्दै पाँचौं प्रयासमा सिंह पहिलोपटक निर्वाचित भएका हुन्। उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाइ २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे।सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय

जिसस सुर्खेतमा एमाले-माओवादीको गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको छ ।

इशनाथमा एमाले–काँग्रेसबीच गठबन्धन, कार्यपालिका प्यानलै विजयी

रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको निर्वाचन भएको छ । जसमा गठबन्धनको प्यानलै विजयी भएको छ ।  एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् ।  निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार  कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका  छन् ।कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला  सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खा

रौतहटको देवाहीगोनाही नगरपालिकाको कार्यपालिका निर्वाचनमा वाम गठबन्धन

रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । देवाहीगोनाही नगरपालिकामा वाम गठबन्धन गरेर कम्युनिस्ट समर्थित आठैजना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।देवाही गोनाहीमा कार्यपालिका सदस्यको निर्वाचनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका दुई, माओवादीका ३ र एकीकृत समाजवादीका ३ जना उम्मेदवार निर्वाचित भएका हुन् ।महिलातर्फ कार्यपालिकाको जिम्मे

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो । सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित […]

गठबन्धनलाई पछि पार्दै मेचीनगरमा मेयर र उपमेयरमा एमाले निर्वाचित

झापा । झापाको मेची नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मेयर र उपमेयर दुवै पदमा विजयी हासिल गरेको छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीलाई पछि पार्दै एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी निर्वाचित बन्नु भएको हो । मेयरमा निर्वाचित गोपालचन्द्रले २६ हजार ४७८ मत प्राप्त गर्नुभयो भने कांग्रेससहितका गठबन्धन दलको तर्फबाट उम्मेद्वार बन्नु भएका […]

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर : मकवानपुरको तीन वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा…

सिस्ने गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस/एमाले गठबन्धन विजयी

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाको मतगणना सकिएको छ। जसमा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको विजयी भएको छ भने उपाध्यक्षमा कांग्रेस-एमाले गठबन्धनले जितेको छ।पालिका अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मीले ३ हजार ७ सय ७९ मत लिइ निर्वाचित भएका छन्। रेग्मीले निकटतम प्रतिस्पर्धी कांग्रेस.एमाले गठबन्धन उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले ३ हजार ७ सय प्राप्त गरेका छन्।यसैगरी उपाध्यक्षमा कांग्रेस, एमालेका गठबन्धन उम्मेदवार एमालेका गोपाल रेउले निर्वाचित भएका छन्। र

बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं, माघ ३ । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ […]