सुदूरपश्चिम विजयी

सिमरा रंगशालामा बिहीबार सुदूरपश्चिमले फ्रेन्ड्सलाई ३–१ ले पराजित गरेको हो। जितसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। सुदूरपश्चिमको जितमा धनराज थापा, दीपांकराज सिंह र फागुराम थारुले समान एक गोल गरे।...

सम्बन्धित सामग्री

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : लखनउ र सुदूरपश्चिम विजयी

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी– २० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।...

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : लखनउ र सुदूरपश्चिम विजयी

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी– २० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।...

कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी

मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० […]

यू-१६ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम विजयी

कैलाली । कैलालीको धनगढीमा आइतबारदेखि एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री-१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री-१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा […]

पुलिस र सुदूरपश्चिम विजयी

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।...

राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम विजयी

काठमाडौँ – १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो। खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ दशमलव पाँच ओभरमा एक सय रनमा समेटियो। गण्डकीका लागि गोविन्द विकले २२ […]

हक्की: आर्मी र सुदूरपश्चिम विजयी

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला हक्कीमा त्रिभुवन आर्मी क्लवले लगातार दोस्रो जित निकाल्दा दोस्रो खेलमा सुदूरपश्चिम विजयी भएको छ ।गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराको मैदानमा शनिवार भएको खेलमा बागमती प्रदेशलाई ८–० गोल अन्तरले हराएर आर्मीले लगातार दोस्रो जित निकालेको हो । सुरुवातबाट नै दबाबमा राखेर खेलेको आर्मीले सुरुवाती मिनेटमा नै गोलको खाता खोलेको […]

ऋतुको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी

पोखरा (हाम्रो खेलकुद) – भेट्रान अलराउन्डर ऋतु कनौजियाको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ पहिलो जित दर्ता गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको दोस्रो खेलमा सुदुर पश्चिमाञ्चलले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले पुरा २० ओभरमा ५ विकेट गुमाउँदै ५९ […]

महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिम विजयी

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेटमा आज मङ्गलवार सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । पोखरामा आज भएकाे पहिलो खेलमा एपीएफ क्लबले बाग्मती प्रदेशलाई चार विकेटले हरायो । बाग्मतीले दिएको ९० रनको लक्ष्य एपीएफले पाँच बलअघि नै ६ विकेट गुमाएर भेटायाे ।  आजै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ६ विकेटले हरायो । गण्डकीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा चार विकेट गुमाएर भेटायो । समूह 'ए' मा एपीएफ शीर्ष स्थान...

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हासिल गरेको हो । यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान द...