रामचन्द्र पौडेलले सार्वजनिक गरे 'कांग्रेस रूपान्तरणका १० सूत्र' (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले 'कांग्रेस रूपान्तरणका १० सूत्र' सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले पार्टी रूपान्तरणका  १० एजेन्डा सार्वजनिक गरेका हुन् । अदालतको अवस्था बिग्रनु आन्तरिक लोकतन्त्र कमजोर हुनु जत्तिकै भएको बताउँदै संवैधानिक परिषद्लाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि विपक्षी दलहरूसमेत लागेको र...

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल भन्छन्- सत्ता नहुँदैमा विचलित हुनुपर्दैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन् ।

रामचन्द्र पौडेलले जितेको राजनीति

८ मंसिर, काठमाडौं । परिचित प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित भएका छन् । पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा राना १९ हजार ९४३ मतमा सीमित भए । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र […]

मौका परे रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सक्छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौका परे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सकिने बताएका छन्। सोमवार गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्। 'गोरखा १ मा म, डुम्रेमा रामचन्द्र पौडेल, लमजुङमा देव गुरुङले केन्द्रमा महत्वपूर्ण भूमिका राख्न सक्छन्,'…

हाम्रो गठबन्धन सत्ताका लागि मात्र होइन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा उनले सत्ताकै लागि मात्र गठबन्धन नगरिएको दाबी गरे। देशलाई...

नेपाल पनि श्रीलंका जस्तै हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गर्नुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने […]

चुनावपछि पनि गठबन्धन रहन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालमा स्थायीत्व ल्याउन गठबन्धन आवश्यक रहेको बताएका छन् । बिहिबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले आगामी प्रदेशसभा तथा र संघीय...

रामचन्द्र पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। एमसिसी संसदमा टेबुल भइसकेको र सत्ता गठबन्धन भित्र मतभेद भइरहेका बेला पौडेलले प्रचण्डसँग भेटवार्ता गरेका...

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन् ।

रामचन्द्र पौडेल भन्छन्– गण्डकीमा जस्तै केन्द्रमापनिआफूपक्षीय एउटै उम्मेदवार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा जस्तै केन्द्रमापनिआफूपक्षीयएकजनामात्रउम्मेदवार बन्ने दाबी गरेका छन्। गण्डकीमा सभापतिका ६ आकांक्षीलाई घटाएर एउटामा सीमितपार्न सकिएकामाउत्साहित देखिएकापौडेलले शनिबार प्रदेश समितिचयनकालागि मतदानपछि सञ्चारकर्मीसँग यस्तो दाबी गरेकाहुन्...

१३ औं महाधिवेशनको घाइते हुँ : रामचन्द्र पौडेल

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आफूपक्षीय नेताहरुसँगको छलफलमा नेता पौडेलले आफु १३ औं महाधिवेसनमा सभापतिमा पराजित भएर घाइते भएको भन्दै सहयोगका लागि आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा नेता अर्जुननरसिंह केसीले प्रकाशमान सिंह र महामन्त्री शशांक […]