ब्यारेकमा गोली लागी घाइते सैनिकको उपचारको क्रममा मृत्यु

बुटवल : कपिलवस्तुको गोरुसिङ्गेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ। उक्त गणमा कार्यरत २४ वर्षीया राजवंशीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहले जानकारी दिए। राजवंशी बुधवार…

सम्बन्धित सामग्री

सिम्रौनगढमा प्रहरीको गोली लागेका लक्ष्मी मुखियाको मृत्यु

टाउकोमा गोली लागि घाइते भएका लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।...

बारामा अज्ञात समुहको गोलि प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

बारा – बारामा अज्ञात व्यक्तिहरुको समुहको गोलि प्रहार बाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ महागढीमाई नगरपालिका–२ भुतहीमा गोली प्रहारबाट गम्भीर घाइते भएका भारतीय नागरिक शिवपुजन यादवको उपचारको क्रममा मृत्यु भएको हो । छातीमा गोली लागेका यादवको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो । कलैया–बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्पनजिक […]

गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

८ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु

जोहानेसबर्ग । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पुर्‍याएको प्रहरीले आइतबार जनाएको हो । प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको […]

कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।  नेपाली सेनाका अनुसार अपरेसन 'बाली' को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सेनाले जानकारी दिएको हो ।नेपाली शान्ति सैनिकको आफ्नो कर्तव

बेलायतमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

२९ साउन, काठमाडौं । बिहीबार बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गोली लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु […]

अपडेटः नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार