गाडी आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीसँग नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेट गरेको छ । प्रधानमन्त्री देउवासँगको भेटमा नाडाको टोलीले निजी प्रयोजनका सवारी साधनको आयातमा लागेको प्रतिबन्ध हटाउन माग गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

सम्बन्धित सामग्री

निजी गाडी आयात प्रतिबन्ध नलम्ब्याउन नाडाको माग

२४ असोज, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ । सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ । सरकारले विदेशी मुद्रा […]

निजी गाडी आयातमा लागेको प्रतिबन्ध खुलाउन नाडाको माग

७ असार, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको एक प्रतिनिधि टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ । मन्त्री बडूसँगको भेटमा कार जीप र भ्यान जस्ता निजी प्रयोजनका …