काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा ठुलो सङ्कट उत्पन्न भएको भए पनि लोडसेडिङ नहुने बताएका छन् । उनले यो सङ्कट लामो समय नरहने भन्दै लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन मिडियालाई आग्रह समेत गरे । आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘यो कहिलेकाहीँ उत्पन्न हुने सङ्कट हो । ग्लोबल क्राइसिसका कारण नेपाललाई […]