न्युज फ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ७ हजार ६३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १३ […]