सम्पतिमाथि महिलाको समान हक सुनिश्चित गर्न माग

पूर्वमन्त्रीहरुले सम्पतिमाथि महिलाहरुको समान हक सुनिश्चित गर्न जरुरी रहेको बताएका छन् ।कर्णाली प्रदेशका पूर्व मन्त्रीहरुले लैङ्गिक समावेशी, सशक्तिकरण र समानताका कुराहरु अघि बढाइरहँदा सम्पतिमाथि महिलाहरुको समान अधिकारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न जरुरी रहेको बताएका हुन् ।उनीहरुले नेपालमा पैतृक सम्पतिमाथि महिलाहरुको समान अधिकार नभएकाले पुरुषसरह समान अधिकार दिलाउन नसकिएको बताए । कर्णाली प्रदेशका पूर्व सामाजिक विकास […]

सम्बन्धित सामग्री

कर्णालीमा सम्पत्तिमाथि महिलाको समान हक सुनिश्चित गर्न दबाब

सुर्खेत : कर्णाली प्रदेशका पूर्वमन्त्रीहरूले सम्पत्तिमाथि महिलाको समान हक सुनिश्चित गर्न माग गरेका छन्।कर्णाली प्रदेशका पूर्वमन्त्रीहरूले लैंगिक समावेशी, सशक्तीकरण र समानताका कुरा अघि बढाउँदा सम्पत्तिमाथि महिलाको समान अधिकारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न जरुरी रहेको बताएका हुन्। उनीहरूले नेपालमा पैतृक सम्पत्तिमाथि महिलाहरूको समान अधिकार नभएकाले पुरुषसरह समान अधिकार दिलाउन नसकिएको बताए।कर्णाली प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशमा लैंगिक समानताका विषय प्रमुख समस्याक