मेयर र कर्मचारी संक्रमित भएपछि नगरपालिकाको सेवा प्रवाह बन्द

नगरप्रमुखसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्रयाक ट्रेसिङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउँदासम्मका लागि नगरपालिका र...

सम्बन्धित सामग्री

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव

सुर्खेत । कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण  सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको

जिप्रका खोटाङको सेवा प्रवाह बन्द

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सरकारी सेवा प्रवाह बन्द गरेको छ । यहीँ महिनाको ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्मका लागि उक्त कार्यालयले सेवा प्रवाह बन्द गरेको हो । आज (बिहीबार) जिप्रका खोटाङले दिएको जानकारी अनुसार निर्वाचनमा अधिकांश कर्मचारी खटिएकोले मङ्सिर ५ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवा प्रवाह […]

कोहलपुर नगरपालिकामा कर्मचारी भरिभराउ, तलब खुवाउन समस्या

‘कतिपय दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारी अभावले सेवा प्रवाह गर्न समस्या हुने गरेको छ। तर, सुगमका रुपमा चिनिने कोहलपुरमा भने कर्मचारी भरिभराउ भएका छन्।’...

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

काठमाडौँ,२० जेठ । लमजुङ बेँसीसहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वाणिज्य बैंक बेँसीशहर शाखामा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । करिब चार महिनादेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको हो । पाँच मिनेटमा हुने कामसमेत कर्मचारी अभावका कारण सेवाग्राही घण्टाँै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई मात्र नभई […]

हिमपातमा आगो तापेर सेवा प्रवाह गर्दै कर्मचारी

सिमकोट – बुधबार बिहानैबाट कार्यालय लागेदेखि कर्मचारीले आगो बालेर तापेको देखिनु सामान्यजस्तै भएको छ। हिमपातले चिसो अध्याधिक बढेको कारण कार्यालयको मुख्य ढोकामा आगो तापेर कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीले यसो गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले चिसोको कारण कार्यालय समयावधिमा आगो तापेर बस्नुपरेको बताए। बाहिर हिउँ पर्दै, भित्र कोठामा गएर काम […]

कर्मचारीमाथि दुर्व्यवहार आरोप, कर्मचारी आन्दोलित, सेवा प्रवाह प्रभावित

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । योजनाको भुक्तानीका विषयमा विवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका...

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

डोटी, २६ कात्तिक: जिल्ला प्रशासन कार्यालय डोटीमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताए । उनले भने, “ प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई-तीन दिन कुर्नुपर्ने […]

जिल्ला प्रशासन सर्लाहीमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ । जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो । कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राहीले नागरिकता नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् । कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय […]

निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको आज आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव …