उत्तरकोरिया नयाँ आणविक परीक्षणको अन्तिम चरणमा

वासिङ्टनमा विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तापछि दक्षिणकोरियाली विदेशमन्त्री पार्क जिनले नयाँ आणविक परीक्षणलाई उत्तरकोरियाले अगाडि बढाए त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए। प्योङयाङले अब गर्ने आणविक परीक्षण सातौँ हुनेछ।...