रुसले पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

युक्रेनलाई लिएर पश्चिमा देश र मास्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् ।