कोभिड उत्पत्तिको अनुसन्धानमा सहयोग गर्न चीनलाई अमेरिकाको चेतावनी

अमेरिकाका राष्ट्रपति जो बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले कोभिड–१९ महामारीको उत्पत्तिका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न चीनलाई चेतावनी दिएका छन् ।  गत साता जी७ मुलुकहरूले कोरोनाभाइरस उत्पत्तिमा नयाँ अनुसन्धानका लागि संयुक्त आह्वान गरेका थिए ।    सलिभानले बाइडनको युरोप भ्रमणबाट चीनका विषयमा सर्वसम्मति निर्माण गर्न सहायता पुगेको बताए ।  ‘ यो कूटनीतिक कदमले संसारका मुलुकहरूलाई एकजुट गरेको छ र चीनमाथि राजनीतिक तथा कूटनीतिक दबाब दिएको छ । चीनले अनुसन्धानकर्...

सम्बन्धित सामग्री

रूसलाई घातक हतियार नदिन चीनलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न चेतावनी दिनुभएको हो । अमेरिकाले आफ्नो आकाशमा उडिरहेका चिनियाँ जासुसी बेलुनहरु खसालेपछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको बेला […]

युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

अमेरिकाले युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ।  राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा रासायनिक हतियार प्रयोग गरेमा नाटोले त्यसको प्रतिक्रिया दिने चेतावनी पनि दिएका छन्।जी सेभेन राष्ट्रहरूले युक्रेनमा भएको आक्रमणबाट आतंकित भएको र सम्भावित युद्ध अपराधको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानलाई समर्थन गर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमा सहायता पहुँच र नागरिक सुरक्षाको माग गर्दै प्रस्ताव पनि पारित गरेको छ।यसैबीच युद्ध

रुसलाई सहयोग गरे गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । युक्रेन युद्धमा फसेको रुसलाई चीनले सहयोग गर्नसक्ने सूचना पाएको भन्दै अमेरिकाले त्यस्तो गल्ति नगर्न चीनलाई चेतावनी दिएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले रुसको आग्रह अनुसार चीनले रुसी सेनाका लागि नविग्रने सामग्री तथा तयारी खानेकुरा उपलब्ध गराउनसक्ने सूचना दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङलाई त्यस्तो गल्ती गरे चीनका लागि महंगो पर्ने […]

एमसीसीबारे अमेरिकाको चेतावनी ?

संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास नभए नेपालसँगको सम्बन्धमा पुनविचार गर्ने अमेरिकाले चेतावनी दिएको छ ।