२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको मतदानको मतगणनाका क्रममा मतदाताले मतपत्रमै लेखेका दुई रोचक टिप्पणी फेला परेका छन् ।
शुक्रबार राति राष्ट्रिय सभागृहमा भएको सभापति पदको मतगणनाका क्रममा दुई फरक–फरक मतपत्रमा लेखिएका …
२४ असोज, काठमाडौं । यही असोज २६ गते चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुने भएको छ ।
उनीहरूको संसदीय सुनुवाइ गर्ने गरी समय तय भएको हो । गणतन्त्र चीनका लागि राजदूत पदमा …
काठमाडौँ । पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत् आन्तरिक खपतमा नै जोड दिनुपर्ने बताएका छन् । इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अन्तरदेशिय विद्युत् निर्यातको भर परेर मात्रै विद्युत् […]