उत्तरी गोरखामा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता

१५ मंसिर, गोरखा । चुमनुव्री गाउँपालिका-४ सिर्दिवासबाट खच्चड लिएर जाने क्रममा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाग्लुङ जिल्ला घर भइ हाल गोरखा बस्दै आएका ४१ वर्षीय वीरबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो २६ वटा खच्चड लिएर उनी सिर्दिवासबाट नाम्रुङ गएका थिए । सोही क्रममा लडेर उनी एक […]