‘देशभर वहुमत सरकार भएको प्रतिपक्ष हो एमाले’

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी मात्र नभई देशभर वहुमतको सरकार भएको दल भएको दावी गरेका छन् । आज (बिहीबार) जिल्ला समन्वय कमिटी भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमालेकै बहुमतको सरकार रहेको दावी गरे । उनले प्रदेश र स्थानीय तहमा एमालेको […]

सम्बन्धित सामग्री

छायाँ सरकार हराएको सूचना!

प्रमुख प्रतिपक्ष मिसन २०८४ को सपना र जपनाको औडाहा र दौडाहामा देखिनु अलमल हो कि बाध्यता? सत्तालाई मदमत्त हुनबाट रोक्न लगाम लगाउने छायाँ सरकार खै? कतै प्रतिपक्ष सत्ताको छायाँमा छोपिँदै त छैन?...

कांग्रेस सत्तापक्ष कि प्रतिपक्ष ?

मोहन बुढाक्षेत्री – संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८९ सिट ल्याएर पनि सरकार गठन गर्न असफल भयो । संसदीय प्रणालीको अभ्यासलाई हेर्ने हो भने बहुमत प्राप्त गर्ने दलले सरकार गठन गर्छ । यदि स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउनसक्ने दलको संसदीय दलको नेताले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश […]

संसद्मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो : केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको सरकारलाई प्रतिपक्ष नभएको कारण हाइसञ्चो हुने बताएका छन्।संसद्‍मा सम्बोधन गर्दै केसीले भएका सबै दलहरू सरकारको समर्थन गरेर प्रतिपक्षमा कोही बस्न नखोजेको देख्दा आफू अन्यौलमा परेको बताए।प्रतिपक्ष नभए पछि सरकार चल्छ? संसद्‍मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो', उनले भने', कि हिजो गरेका घोटलाहरूमा कुनै सजाय नहोस भनेर सरकारसँग सबै पार्टी मिलेको हो की भन्ने मलाई लागेको छ।'देशको लोकतन्त्र बचाउन प्रतिपक्षको आवश्यक रहेको भ

संसदमा प्रतिपक्ष भएन भने सरकार निरंकुश हुन्छ– चित्रबहादुर केसी

काठमाडौं, काठमाडौं, २६ पुष ।  राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्ष नभएमा सरकार निरंकुश हुने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले सबै दल सरकारमा जानु र संसद प्रतिपक्ष विहिन जस्तै हुनु राम्रो नभएको उनले बताए । यसले देश झन संकटमा जाने पनि उनले बताए । जतिबेला […]

पराजित भएको स्थानीय तहमा एमालेको प्रतिपक्ष सरकार बन्ने

खोटाङ । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार बसेको पाँचौँ सचिवालय बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनपछि बसेको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा […]

प्रतिपक्ष भनेको वैकल्पिक सरकार हो, त्योसँग त परामर्श गर्नुपर्छ: ओली

काठमाडाैँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन्। अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍याएकाे दावी‍समेत गरे। मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा […]

सरकार परिवर्तनको पक्षमा एमाले छैन: महासचिव पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।...

सरकार र प्रतिपक्ष संसदको अवरोध खुलाउन गम्भीर भएनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसदको अवरोध छिटोभन्दा छिटो हटाउन  पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद खुलाउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने बताए । अध्यक्ष लिङ्देनल

एउटै थलाेमा नेताहरू : प्रतिपक्ष सरकारकाे विराेधमा, सत्तापक्ष बचाउमा

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको इतिहासमै नदेखेको असफल सरकार भएको दाबी गरे। अहिलेसम्म बजेट होलिडे नभएको स्मरण गराउँदै उनले दुई महिनामा पनि मन्त्रपरिषद्लाई पूर्णता दिन नसक्ने देउवा नेतृत्वको सरकार नेपालको इतिहासकै असफल सरकार भएको आरोप लगाए।उनले संविधान संसोधन गर्ने कुरा, दलित, महिलाहरुको अधिकारका लागि भन्दा पनि आफ्नो सहभागिता सुनिश्चित गर्नेतर्फ केन्द

प्रतिपक्ष मात्रै हैनौं, देशभर बहुमतको सरकार छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए । उनले भने– ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिल