नेपाली यू-२३ फुटबल टोली म्यान्मारको यू-२३ सँग भिड्दै

नेपाली यू-२३ फुटबल टोलीले आज म्यानमार यू-२३ सँग खेल्दै छ। दक्षिण एसियाली खेलकुदको तयारीका क्रममा रहेको नेपालले म्यानमारसँग खेल्न लागेको हो। खेल आज राति ९:१५ मा कतारस्थित कतार स्पोर्टस् क्लबमा हुनेछ।  नेपाली टोली मैत्रीपूर्ण खेल खेल्न मंगलवार कतार पुगेको थियो। बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले म्यान्मार नेपाली

सम्बन्धित सामग्री

फराकिलो हारसँगै नेपाल यू-२३ छनोटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । विहीबार आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोर्दै नेपालको छनोट हुने सम्भावना समाप्त भएको हो । प्रशिक्षक बालगोपाल महर्जनले पुन: एकपटक बलियो टोलीविरुद्ध डिफेन्समा मिडफिल्डका खेलाडीलाई उतार्दा नेपालले फराकिलो हार बेहोरेको हो । पहिलो हाफमा ३-० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि […]

नेपालले आयोजक ताजिकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बीको दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ । पहिलो खेलमा इरानविरुद्ध ४-० को हार बेहोरेसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना पातलिएको छ । उक्त खेलमा पहिलो हाफ गोलरहित रहेपनि नेपाली डिफेन्स दोस्रो […]

एसियन कप छनोटमा नेपालको लज्जास्पद हार

काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाली यू-२३ फुटबल टिम पराजित भएको छ।नेपाली टिम सोमबार इरान यू-२३ फुटबल टिमसँग ४-० गोलले पराजित भएको हो। ताजकिस्तानको सेन्ट्रल रंगशालामा सम्पन्न खेलमा गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोही प्रदर्शन कायम राख्न सकेन्। खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको

नेपाल यू २३ फुटबल टोलीले आज इरानको सामना गर्दै

काठमाडौं: नेपाली यू २३ फुटबल टोलीले आज इरानको यू २३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपाल र इरान आज साँझ पौने ५ बजे आमनेसामने हुनेछन्। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयमात्र तयारी गरेको र साफ च्याम्पियनसिपमा केही खेलाडी सहभागि रहेकाले तयारी केही प्रभावित…

मैत्रीपूर्ण खेलमा नेपाली यू २३ टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली शुक्रबार इन्डोनेसिया यू २३ सँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको छ । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम रहेको नेपाली टोलीले पहिलो हाफमा इन्डोनेसियालाई रोकेपनि दोस्रो हाफमा भने गोलको सामना गरेको थियो । इन्डोनेसियाका लागि हसिन सागधराले ५५ औं मिनेटमा गोल गरेका थिए । […]

एएफसी यू२३ छनोट : नेपाल र इन्डोनेसिया मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ एसियन कप छनोटको तयारीस्वरूप आज इन्डोनेसियाको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे हुनेछ । प्रतियोगितामा एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र आयोजक ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ […]

एएफसी यू२३ छनोट: कमजोर तयारीमा बलिया प्रतिद्वन्द्वीको सामना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ । झन्डै एक महिना तयारी गरेर नेपाली टोली प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा त्यसतर्फ प्रस्थान गर्न लागेको हो । एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित […]

बालगोपाल महर्जन नेपाली यू २३ फुटबल टोलीको प्रशिक्षक

काठमाडौं: नेपाली यू २३ टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले जिम्मेवारी पाएका छन्। राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा यसअघि नेपालमा सम्पन्न थ्री नेशन्स कपमा उपाधि दिलाएका महर्जन एएफसी यू २३ एसियन कप क्वालिफायर्सका लागि प्रशिक्षकमा नियुक्त भएका हुन्। त्यस्तै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलकिपर प्रशिक्षक नियक्त भएका छन्। क्वालिफायर्समा…

पहिलो अभ्यास खेलमा नेपाली यू - २३ फुटबल टोली पराजित

इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारीका लागि थाइल्याण्ड पुगेको नेपाली यू - २३ फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।मंगलबार भएको खेलमा नेपाली टोली स्थानीय पुलिस टेरो क्लबसँग १-० ले पराजित भएको हो।