स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधि घरघरमा

तनहुँ। बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराईसहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो।घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

सम्बन्धित सामग्री

कोरोना संक्रमितलाई भेट्न जनप्रतिनिधि घरदैलोमा

दाङको घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेट्न घरघरमा पुग्न शुरूआत गरेका छन् । घोराही उपमहानगरपालिका–१४ वडाध्यक्ष शक्तिराम डागी र सदस्य गुलाम रसुलले चिकित्सकद्वय वसन्त पुन र गिरबहादुर महरासहित संक्रमितका घरमा पुगी सेवा दिइरहेका छन् । घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको डा. पुनले जानकारी दिए । हालसम्म सो वडामा ८ संक्रमितको  मृत्यु भएको छ भने २५५ संक्रमित छन् ।  वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल स्वाथ्यकर्मीको साथमा ...

स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधि घरघरमा

जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो ।